एउटै उत्तरले पक्का भएको जागिर « Khabarhub

एउटै उत्तरले पक्का भएको जागिर


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक जना युवक जागिरका लागि अन्तर्वाता दिन गए । अन्तर्वाता दिने टोलीमध्ये एकले सोधे, ‘हामीसँग तपाईंका लागि विकल्प छ, हामीले तपाईका लागि दशवटा सजिलो प्रश्न सोधौं या एउटा गाह्रो प्रश्न सोधौं ।’

ती युवकले भने, ‘एउटा ग्राहो प्रश्न गर्नुहोस् ।’

अन्तर्वाता लिने टोलीबाट युवकलाई त्यो एउटा प्रश्न आयो, ‘कुखुरा पहिला आयो कि अण्डा ?’ युवकले उत्तर दिए कुखुरा पहिले आयो । त्यसपछि अन्तर्वाता लिने टोलीका एकले सोधे, ‘कसरी’?

अन्तर्वाता दिन बसेका युवकले मुस्कुराउँदै भने,‘तपाईंहरुले मलाई दशवटा प्रश्न सोध्ने कि एउटा गाह्रो प्रश्न भनेर विकल्प दिनुभयो । मैले एउटा गाह्रो प्रश्न सोध्न अनुरोध गरे र त्यो एउटा प्रश्न हजुरहरुले सोधिसक्नु भयो । मैले उत्तर पनि दिइसके ।’

त्यसैले तपाईंहरुले दिनुभएको विकल्पअनुसार मैले दोस्रो प्रश्नको उत्तर दिनु जरुरी छैन ।

ती युवकको उत्तरले अन्तर्वाता दिने व्यक्तिहरु प्रभावित भए उनको जागिर पक्का भयो ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  १२ : ३७ बजे

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

इलाम – हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला

आज पनि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं – आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको

गौरीबहादुर कार्की निवासमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिनका

युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीमा आक्रमण भएको छैन : युक्रेन

किएभ – शनिबार तेहरानले अमेरिकी सेनालाई सहयोग गर्न प्रयोग गरिएको