टाटा मोटर्सले पोखरामा ल्यायो ‘नाईट आउट’ योजना « Khabarhub

टाटा मोटर्सले पोखरामा ल्यायो ‘नाईट आउट’ योजना


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टाटा मोटर्सको नेपालका लागी एकमात्र अधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले नयाँ वर्ष २०२० को अवसरमा नाईट आउट योजना ल्याएको छ ।

सिप्रदीले जनवरी ७ देखि १० (पुस २२ देखि २५ गतेसम्म) पोखराको बुद्धचोकस्थित दिप मोटर्स प्रालिको शोरुममा नाईट आउट योजना सञ्चालन गर्ने छ । उक्त योजना बिहान ६ बजेदखि ९ बजेसम्म हुने छ ।

यस योजनामा सहभागी हुन ग्राहकले टाटा मोटर्सको शोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर, हेग्जा लगायतका गाडीहरु अवलोकन गर्न पाउनेछन् ।

योजनामा सहभागी हुनेमध्ये एउटा भाग्यशाली जोडीलाई सिंगापुर क्रुज टूर, जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा १ लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस प्रदान गरिने छ । यस्तै, प्रत्येक टेस्ट ड्राइभ र मुल्याङ्कनमा आर्कषक उपहार साथै प्रत्येक गाडीको खरिदमा एक वर्षको सवारी कर उपलब्ध गराइने पनि सिप्रदीले जनाएको छ ।

सिप्रदीले नयाँ वर्षको अवसरमा टाटा मोटर्सको शोरुममा पुगेर नयाँ गाडी खरिद गर्न पनि सबैलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  २ : १२ बजे

थाइल्यान्डको एक पार्कमा घातक भाइरस सङ्क्रमण, दर्जनौँ बाघ मरे

एजेन्सी– पछिल्लो हप्तामा उत्तरी थाइल्यान्डमा रहेको एक निजी पशु पार्कमा

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले इतिहासमा

वैदेशिक व्यापारका सात महिना : नौ खर्ब पचास अर्ब घाटा

काठमाडौं– चालु आर्थिक वर्षको प्रथम सात महिनामा १२ खर्ब ९१

युक्रेनी सीपमा युरोपको लगानी

एजेन्सी– रुस–युक्रेन युद्धले बदलिएको आधुनिक युद्ध प्रविधिबाट सिक्दै पाँच युरोपेली

रास्वापाले चुनाव भाँड्न खोज्यो : एमाले

काठमाडौं- नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामाथि चुनाव भाँड्न खोजेको