टाटा मोटर्सद्वारा जनवरी फेस्ट कार्यक्रमको आयोजना « Khabarhub

टाटा मोटर्सद्वारा जनवरी फेस्ट कार्यक्रमको आयोजना


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टाटा मोटर्सको नेपालका लागी एक मात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडीङ्ग प्रालीले जनवरी २०२० को अवसरमा जनवरी फेस्ट विशेष कार्यक्रमको आयोजना गर्न लागेको छ ।

उक्त कार्यक्रम जनवरी १० देखि जनवरी १२, २०२० सम्म थापाथली स्थित टाटा मोटर्सका सोरुममा आयोजना हुनेछ ।

कार्यक्रकमा टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका एचफाईभ, नेक्सन, टियागो लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सकिनेछ ।

साथै जुन सुकै ब्राण्डका गाडीहरु एक्स चेन्जमा १ लाख सम्मको एक्सचेन्ज बोनस,टेष्ट ड्राइभमा आर्कषक उपहारर प्रत्येक गाडीको खरिदमा एक जोडीलार्ई सिंगापुर क्रुजटुर तथा विभिन्न किसिमका मनोरन्जनात्मक कार्यक्रम लगायतका विशेष आर्कषणहरु रहेका कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ४ : ३१ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय