लुम्बिनी विकास बैंकद्वारा पिठुवा खानेपानीलाई आर्थिक सहयोग « Khabarhub

लुम्बिनी विकास बैंकद्वारा पिठुवा खानेपानीलाई आर्थिक सहयोग


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी विकास बैंक लिमिटेडले पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई आर्थिक सहयोग गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत संस्थालाई खानेपानीको पाईपलाईन विस्तार गर्ने तथा सरसफाई कायक्रम संचालन एवम् केही स्थानमा चेक भल्व तथा चेम्बर निर्माण कार्य गर्नका लागि तीन लाख रुपियाँ बराबरको चेक बिहीबार हस्तान्तरण गरेको हो।

उक्त चेक बैंकका संचालक चिन्तामणी भट्टराईले संस्थाका अध्यक्ष आसिक तामाबलाई एक समारोहका बिच हस्तान्तरण गरे ।

त्यस अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा, मुख्य प्रबन्धक दिपक खनाल र टाँडी शाखा प्रबन्धक सुर्दशन घिमिरेको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ११ : ४१ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र