दुःखको चरम विन्दूमा मान्छे हाँस्छ र सुखको चरम विन्दूमा रुन्छ ! « Khabarhub

दुःखको चरम विन्दूमा मान्छे हाँस्छ र सुखको चरम विन्दूमा रुन्छ !


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

विलियम ब्लेक विश्वप्रसिद्ध कवि तथा चित्रकार हुन् । उनी अंग्रेजी साहित्यमा ‘द ल्याम्ब’ र ‘द टाइगर’ कविताका लागि प्रख्यात छन् ।

विलियम ब्लेकले आफ्नो सिर्जना मार्फत लैङ्गिक समानता, वर्गीय समानता विचार संगै रंगभेद विरुद्धको आफ्नो आवाज प्रस्तुत गर्थे । उनको जन्म सन् १७५७ नोभेम्भर २८ मा भएको थियो ।

उनका केही भनाइहरु विश्वविख्यात रहेका छन् । जुन जीवन उपयोगी छन् ।

विलियम ब्लेकका जीवनोपयोगी भनाइहरुः

१. हामी सबै समस्याहरुको समाधान गर्न जन्मिएका होइनौं । हामी ती समस्या र विरोधाभासको बीचमा पनि बाँचेर ती कुराहरुभन्दा माथी उठ्नको लागि जन्मिएका हौं ।
२. ज्ञानको सबैभन्दा स्रोत परीक्षण हो । जति धेरै परीक्षण गर्छौ, अनुभव लिन्छौं, त्यतिनै धेरै ज्ञान बढ्छ ।
३. कसैको निर्देशनमा दौडिने घोडा भन्दा रिसाहा बाघ बढी बुद्धिमान हो ।
४. दिमागमा भएको कुरा बोल्छौं भने सतहमा रहने मान्छेले सधै तिमीलाई नकार्छ ।
५. बिहान सोंच, दिउँसो काम गर, बेलुका खाना खाऊ र राति निन्द्रा पुग्ने गरी सुत ।
६. उही रुखलाई मूर्ख र बुद्धिमानले व्यक्तिले फरक–फरक देख्छन् ।
७. जुन व्यक्तिले आफ्ना विचार र भावनालाई व्यक्त गर्दैन्, त्यो व्यक्ति थुनिएको पानी जस्तै हुन्छ ।
८. दुःखको चरम विन्दूमा मान्छे हाँस्छ र सुखको चरम विन्दूमा मान्छे रुन्छ ।
९. आफ्नो जिन्दगीप्रतिको सम्पूर्ण दायित्व आफूले लिनु नै ज्ञान हो ।
१०. तिमी जस्तो छौं, त्यस्तै देख्छौ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १ : ०१ बजे

कसैको आलोचना गरेर वा ढुङ्गा हानेर गन्तव्यमा पुगिँदैन : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैको आलोचना गरेर वा

नेदरल्याण्ड्सविरुद्ध नेपालले गुमायो छैठौँ विकेट, गुलशन आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले छैटौँ विकेट

दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमा आक्रमण, पाँच सैनिकको मृत्यु

बैंकक– पृथकतावादी विद्रोहबाट प्रभावित दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमाथि भएको गोलाबारी

चोभारमा बागमती नदीमा पौडी खेल्ने क्रममा एकजना बेपत्ता, खोजी कार्य जारी  

काठमाडौं– काठमाडौंको चोभारस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा एकजना व्यक्ति बेपत्ता

प्रधानमन्त्री बालेनको उद्योगी व्यवसायीसँग श्रृंखलाबद्ध भेटघाट, अर्थतन्त्र चलायमानमा कति फरक पर्ला ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ सरकार बनेको एक सय दिनसम्म