फेरि बढ्यो सुनको मूल्य | Khabarhub Khabarhub

फेरि बढ्यो सुनको मूल्य


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

शुक्रबार ७४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज ४ सय रुपियाँले बढेर प्रतितोला ७५ हजार रुपियाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ ।

तेजाबी सुन प्रतितोला ७४ हजार ७ सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६४ हजार ३०० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६४ हजार ४५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८९० रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १ : ०६ बजे

तिहारभरको मौसम कस्तो रहला ?

काठमाडौं– नेपालीको दोस्रो ठूलो पर्व तिहारमा मौसम सामान्य रहने छ

कार्तिक कृष्ण त्रयोदशीः धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

काठमाडौं – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार

काठमाडौं – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग

कस्तो होला तिहारको मौसम ?

काठमाडौं – नेपालीको दोस्रो ठूलो पर्व तिहारमा मौसम सामान्य रहने