टाटा मोटर्सको कार मेला बिर्तामोडमा शुरु « Khabarhub

टाटा मोटर्सको कार मेला बिर्तामोडमा शुरु


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी टे«डिङ्गले र सिप्रदी ट्रेडिङ्गको आधिकारीक बिक्रेता अलस्का अटोमोबाईल्स प्रा.लि.को सहकार्यमा सुन्दर नगरी बिर्तामोडमा यही पौष २७ बाट २८ गते सम्मको लागी कार मेला शुभारम्भ भएको छ ।

कार मेला बिर्तामोड स्थित अलस्का अटोमोबाईल्स, टाटा शोरुममा बिहान ११ः०० बेज देखि साँझ ७ः०० बजे सम्म सञ्चालन हुने उक्त मेलामा ग्राहकहरुले एकै स्थानबाट बिभिन्न गाडी किन बेचको सुबिधा प्राप्त गर्न सक्ने आयोजकको भनाइ छ ।

मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडीलाई नयाँ गाडी सँग साट्न सक्नेछन् । यस मेलामा ग्राहकहरुले ‘अन दि स्पोर्ट् फाइनान्सीङ्ग’ का साथै पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र एक्स्चेन्ज लोयल्टी बोनश जस्ता सेवा तथा सुविधाहरु पाउने आयोजकले जनाएको छ ।

मेलामा निशुल्क प्रवेश, अन दि स्पोर्ट् फाइनान्सीङ्ग, पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र एक्स्चेन्ज लोयल्टी बोनश फोटो सुट, नेल आर्ट, फेस पेन्टिङ्ग साथै स्वादिष्ट परिकारहरु मेलाका प्रमुख आकर्षण रहेको टाटाले जनाएको छ ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  १२ : ३७ बजे

रुपन्देही २ : रास्वपाका उम्मेदवार खरेलमाथि पैसा बाँडेको आरोप, उनी भन्छन्– आक्रमण गरियो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलमाथि मतदातालाई पैसा बाँडेको

रुपन्देही ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र पक्राउ

काठमडौँ – रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार

टि २० विश्वकप : फाइनलमा पुग्यो न्युजिल्याण्ड, दक्षिण अफ्रिका ९ विकेटले पराजित

कोलकाता – न्युजिल्याण्ड टि २० विश्वकपको फाइनलमा प्रवेश गरेको छ

निर्वाचन पर्यवेक्षण गर्न नौ देशका प्रमुख आयुक्त काठमाडौंमा

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न देशका

मोरङमा निर्वाचन कर्मचारीबीच नै झगडा

काठमाडौँ – भोलि बिहानदेखि प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको तयारीका