सुनको मूल्य फेरि बढ्यो, कति पुग्यो ? « Khabarhub

सुनको मूल्य फेरि बढ्यो, कति पुग्यो ?


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा आज सुन प्रतितोला ७४ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यो मंगलबारको भन्दा ७ सयले बढी हो । आइतबार ७५ हजारमा कारोबार भएको सुन सोमबार ७४ हजार ८ सयमा कारोबार भएको थियो ।

माघ महिनाको पहिलो दिनकै सुनको मूल्य बढेको हो । यो महिनामा विवाहका साइत समेत पर्दछन् ।

मंगलबार ७४ हजारमा कारोबार भएको सुन आज भने ७४ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी भने प्रतितोला ८८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ११ : १६ बजे

नेप्से परिसूचक २४ अंकले बढ्यो

 काठमाडौं– धितोपत्र बजारमा साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज

नेपालको आर्थिक वृद्धि ७ प्रतिशत पुर्‍याउन सकिने राष्ट्र बैंकको प्रक्षेपण

काठमाडौं- नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०२६/२७ मा मुलुकको

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

काठमाडौं– काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाई

होर्मुजमा तेल ट्यांकरमाथि अज्ञात प्रहार : समुद्री एजेन्सी

लन्डन– स्ट्रेट अफ होर्मुज नजिकै ओमानको तटमा एउटा तेल ट्यांकर

ऊर्जा क्षेत्रको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेका छौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले ऊर्जा क्षेत्रको