आफुले मन पराएको काम गर्नुस् खुसी आफैं प्राप्त हुन्छ « Khabarhub

आफुले मन पराएको काम गर्नुस् खुसी आफैं प्राप्त हुन्छ


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिस हरेक पल खुसी हुन चाहन्छ । तर धेरै मानिसहरु आफ्नै कारणले पनि दुखी भइरहेका हुन्छन् । किनकी उनीहरु अरुले मन पराएको काम गरिरहेका छन् आफुले मन पराएको होइन ।

तर खुसी सधै प्राप्त गर्नका लागि आफुले मन पराएको काम गर्नुपर्ने वैज्ञानिक जेम्स बि म्यारीको भनाइ छ ।

यी हुन् खुसी रहने १० रहस्य

१. यदी हामी खुसी हुन चाहन्छौं भने अरुको बारेमा ज्यादा सोच्नु हुँदैन । –अल्बर्ट कामु

२. तिमीसँग के छ, तिमी को हौ, तिमी अहिले कहाँ छौ, के गरिरहेको छौ इत्यादि कुराले तिमीलाई खुसि वा दुखी बनाउने होइन तिमीलाई खुसी वा दुखी बनाउने त तिम्रो आफ्नै सोच ले हो ।– डेल कार्नेगी

३. हाम्रो चाहना भन्दा बाहिरको कुरामाथि सोच्न बन्द गर्ने हो भने खुसी हुन सकिन्छ । –एपिकटेटस

४. खुसी मानिसहरुले काममा ध्यान दिन्छन् नतिजामा होइन । –डेनिस विट्ले

५. खुसीहरु हामी आफैंमा निर्भर रहेका हुन्छन् । –अरस्तु

६. म खुसी छु थाहा छ किन ? किनकी म कसैसँग केही अपेक्षा राख्दिन । आशाले सधै निराशा ल्यादछ । यसैले सदैव खुलेर बाच्ने गर । –विलियम शेक्सपियर

७. खुसी भनेको हामीले केही नयाँ प्राप्त गर्दा नआउने परिणाम होइन यो त हामीसँग जे छ त्यसलाई चिन्नु र सन्तुष्ट हुन सक्नुमा मिल्छ । –फ्रेडरिख कोनिंग

८. खुसी भनेको तिमीले सोच्ने, तिमीले गर्ने काम विचको तालमेलबाट प्राप्त हुनेछ ।– महात्मा गान्धी

९. खुसी कुनै तयारी थोक होइन यो त तिम्रो आफ्नो कर्मबाट प्राप्त हुन्छ । –दलाइ लामा

१०. खुसीको रहस्य अरुले मन पराएको काम गर्नुमा होइन आफुले जे काम गरिन्छ त्यो काम मन पराउनु म हुन्छ । –जेम्स बि म्यारी

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  १ : ०० बजे

दूध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई १२

हमासका सैन्य नेता मुहम्मद ओदेहको मृत्यु भएको इजरायलको दावी

एजेन्सी– इजरायली रक्षा बलले गाजामा हमासको सैन्य बलको नयाँ नेता

न्यायाधीश श्रेष्ठको दिल्लीमा उपचार हुँदै

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको भारतको नयाँ दिल्लीस्थित राजीव

मानव अधिकार संरक्षणको सुनिश्चित घरबाटै सुरुआत हुनुपर्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार संरक्षण गर्न

सभामुखलाई हर्कले भने- प्रधानमन्त्री ल्याउनुस्, नत्र मलाई निकाल्नुस्

काठमाठौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभा बैठक बहिष्कार