जनकपुरमा टाटा मोटर्सको कार मेला | Khabarhub Khabarhub

जनकपुरमा टाटा मोटर्सको कार मेला


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्गले जनकपुरमा टाटा मोटर्स कार मेला सन्चालन गरेको छ । माघ २ गते देखि सुरु भएको मेला २ दिन सम्म चल्नेछ ।

वर्षेनी देशका बिभिन्न स्थानमा गर्दै आएको कार मेला यस बर्ष जनकपुरमा सिप्रदी ट्रेडिङ्ग र सिप्रदी ट्रेडिङ्ग का बिक्रेता गिरिजा अटोमोबाइल्स्को सहकार्यमा आयोजना गरेको हो ।

कार मेला बिहान ११ बेज देखि साँझ ७ बजे सम्म होटल राजदरबार जनकपुरमा सुरु भइरहेको आयोजकले जनाएको छ । यस मेलामा ग्राहकहरुले एकै स्थानबाट बिभिन्न टाटाका गाडीहरु किनबेचको सुबिधा प्राप्त गर्न सक्नेछन् ।

मेलामा टाटा मोटर्सको विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडी नयाँ गाडीसँग साट्न सक्नेछन् ।

यस मेलामा फाइनान्सिङका साथै पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र एक्सचेञ्ज बोनस अप टु वान लाख जस्ता सेवा तथा सुविधाहरु ग्राहकहरुले पाउने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ४ : ०० बजे

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी