रमाएर जिउन सिक, यो पूर्वाभ्यास होइन ! « Khabarhub

रमाएर जिउन सिक, यो पूर्वाभ्यास होइन !


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

फ्रेडरिक निच्त्छे प्रसिद्ध दार्शनिक, कवि, लेखक, विश्लेषक तथा समाजसेवी हुन् । जर्मनीका नागरिक उनको जन्म १५ अक्टोवर १८४४ मा भएको थिायो भने १५ अगष्ट १९०० मा उनको जिधन भएको हो ।

फ्रेडरिक्का यी प्रसिद्ध भनाइहरु :

–जुन कुराले हामीलाई मार्दैन, त्यसले हामीलाई बलियो बनाउँछ ।

–तिमी भित्रको आगोमा पहिले तिमी आफू जल्न तयार बन ।

– रमाएर जिउन सिक । यो पूर्वाभ्यास होइन ।

– संसारमा दुई किसिमका मान्छे हुन्छन्, एकथरी जसले बुझ्न चाहन्छन् र अर्कोथरी जो विश्वास गरेर बस्छन् ।

– जबसम्म सबै मान्छेले तिमीलाई माया र प्रशंसा गर्छन् सम्झ कि त्यतिबेलासम्म तिमी आफ्नो बाटोमा होईन अरु कसैको बाटोमा हिंडेका छौं ।

– तिमीसंग तिम्रो तरिका हुन्छ र मसँग मेरो तरिका हुन्छ । सहि तरिका गलत तरिका, एउटा मात्र तरिका भन्ने हुदैन ।

– जुन व्यक्तिसम्म संगीतको आवज पुगेको छैन, उसलाई त्यो संगीतमा नाचिरहेको व्यक्ति पागल लाग्छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  १ : १४ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक