नेपालसँग त्रिकोणात्मक शृङ्खला खेल्ने ओमानी टोलीको घोषणा « Khabarhub

नेपालसँग त्रिकोणात्मक शृङ्खला खेल्ने ओमानी टोलीको घोषणा


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा हुने त्रिकोणात्मक शृङ्खलाका लागि ओमानको राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

ओमानले माघ २२ देखि २९ सम्म काठमाडौंमा हुने आईसीसी विश्वकप लिग २ अन्तरगतको त्रिकोणात्मक शृङ्खला खेल्ने टोलीको घोषणा गरेको हो ।

यी खेल ३६ वटा एकदिवसिय खेल अन्तरगतकै हुन् । जसमा ओमानले नेपालसहित अमेरिका, युएई, स्कटल्याण्ड, पपुवा न्युगिनी र नामिबीया रहेका छन् ।

यी टोलीबीच अप्रिल २०१९ मा एकदिवसिय मान्यता पाएका टोलीहरुको यो अबधी ३० महिना बाँकी रहेको छ । अहिलेसम्म ओमानले ८ खेलबाट ८ अंक जोडेको छ ।

नेपाल, ओमान र अमेरिकाले खेल्ने शृङ्खलाका लागि ओमानले जेसहन मक्सदको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो । ओमानको टोलीमा यसअघिकै खेलाडीले निरन्तरता पाएका छन् ।

कप्तानमा म्याक्सुडसहित उपकप्तान अकिव इल्यास, जतिन्दर सिंह, खवार अलि, सनुथ इब्राहिम, सुरज कुमार, मुहम्मद नासिम छन् ।

यस्तै, सन्दीप गौड, मुहम्मद नदेम, जय ओदेद्रा, बाडाल सिंह, अहमद फियाज बुट्टी, कलेमुल्लाह, बिलाल खान रहेका छन् ।

यस्तै, ओमान टिमको वैकल्पीक खेलाडीको सूचिमा अमिर खलेम, कुराम नवाज खान, गोपीन्दर बोहरा, अजय लालचेता छन् ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  १ : ५१ बजे

भेनेजुएला भूकम्प अपडेट: ३२ जनाको मृत्यु, ७०० घाइते

काराकास – भेनेजुएलामा गएको शक्तिशाली र विनाशकारी भूकम्पमा परी मृत्यु

भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट

भक्तपुर– जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ  चाँगुनारायण र

५ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्दै हेटौँडा उपमहानगर

बागमती– हेटौँडा उपमहानगरपालिकाले सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्ने भएको छ

आज निर्जला एकादशी, वैदिक सनातन धर्मावलम्बीले घरका मठमा तुलसीको दल राख्दै

काठमाडौँ– वैदिक सनातन धर्मावलम्बीले आज आआफ्नो घरको मठमा तुलसीको दल