कोपा डेल रेमा मेस्सीबिनै ईबिजाबिरुद्ध बार्सिलोना हावि « Khabarhub

कोपा डेल रेमा मेस्सीबिनै ईबिजाबिरुद्ध बार्सिलोना हावि


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मेस्सीबिना नै कोपा डेल रे फुटबलमा इबिजाबिरुद्ध मैदान उत्रिएको बार्सिलोनाले २ – १ को जित निकालेको छ ।

बुधबार राति अन्तिम ३२ को खेलमा बार्साले तेस्रो डिभिजनको क्लब ईबिजालाई २–१ गोल अन्तरले हराउँदा एन्टोनी ग्रिजम्यान नायक भए । उनको दुई गोलको सहयोगमा बार्सा बिजयी भएको हो ।

लियोनल मेस्सी र जेरार्ड पिकेलाई बिश्राम दिदै ग्रिजम्यानलाई पहिलो रोजाईमा मैदान उतारिएको थियो ।

खेलको नवौ मिनेटमा जाभी पेरेजले गोल गर्दै इबिजालाई सुरुवाती अग्रता दिलाए पनि बार्साका स्टार ग्रिजम्यानले ७२ औ र ईन्जुरी समयमा गोल गर्दै बार्सिलोनालाई जिताएका हुन ।

बार्सिलोनाले कोपा डेल रे को अहिलेसम्म ३२ पटक उपाधी जितेको छ भने पछिल्ला पाँच सिजनमा उसले चार पटक उपाधी कब्जा गरेको छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ७ : १२ बजे

दक्षिण कोरियामाथि अफ्रिकाको रोमान्चक जित, समूह उपविजेता बन्दै नकआउट चरणमा

काठमाडौँ – दक्षिण कोरियामाथि १–० को रोमाञ्चक जित निकाल्दै दक्षिण

ट्राफिक कारबाहीबाट १९ लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन २ हजार ५१९ सवारीचालकलाई सवारी

फिफाको कारबाही: विपक्षीको खुट्टा भाँचिदिने कतारका खेलाडी मादिबोलाई ५ खेलको प्रतिबन्ध

भ्यानकुभर – विश्वकप फुटबल प्रतियोगिताका दौरान क्यानडाका मिडफिल्डर इस्माएल कोनेको

अनैतिक गतिविधिमा संलग्न २४ जना प्रहरीको नियन्त्रणमा

कैलाली– धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका

काठमाडौँ– दक्षिण अमेरिकी देश भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प गएको