राष्ट्रिय सभा चुनावको मत परिणामः कहाँ को भए विजयी ? (सूचीसहित) « Khabarhub

राष्ट्रिय सभा चुनावको मत परिणामः कहाँ को भए विजयी ? (सूचीसहित)


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा सदस्यका बिहीबार सम्पन्न निर्वाचनको सम्पूर्ण मत परिणाम सार्वजनिक भएको छ ।

१८ सिटका लागि भएको चुनावमा ४५ जना उम्मेदवार चुनावी मैदानमा थिए । जसमध्ये प्रदेश १ मा सबै सत्तारुढ दल नेकपाका उम्मेदवार विजयी भएका छन् । प्रदेश–२ मा राजपा र नेकपा गठबन्धनका उम्मेदवार विजयी भए ।

त्यस्तै गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेकपा उम्मेदवारले क्लिन स्वीप गरेका छन् ।

विजयी उम्मेदवारको सूची

प्रदेश १

दलित– गोपी अच्छामी (नेकपा)
महिला- इन्दिरा गौतम(नेकपा)
अन्य– देवेन्द्र दाहाल(नेकपा)

प्रदेश २

महिला– तुलसा दाहाल (नेकपा)

दलित– राधेश्याम पासवान (नेकपा)

अन्य– मृगेन्द्र यादव (राजपा)

अल्पसंख्यक– शेखरकुमार सिंह (राजपा)

बागमती प्रदेश

महिला– गंगा बेलवासे (नेकपा)

अन्य– वेदुराम भुसाल (नेकपा)

गण्डकी प्रदेश

अन्य– नारायणकाजी श्रेष्ठ (नेकपा)

महिला– भगवती न्यौपाने (नेकपा)

प्रदेश ५

महिला– विमला घिमिरे (नेकपा)

अपाङ्गता तथा अल्पशंख्यक– जगप्रसाद शर्मा (नेकपा)

अन्य– गोपाल भट्टराई (नेकपा)

कर्णाली प्रदेश

अन्य– माया प्रसाद शर्मा (नेकपा)

महिला– सुमित्रा बिसी (नेकपा)

सुदूरपश्चिम प्रदेश

अन्य– तारामान स्वार (नेकपा)

महिला– शारदा भट्ट (नेकपा)

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ८ : २२ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन