भारत गुगलको प्राथमिकतामा, एयरटेलसँग मिलेर क्लाउड सेवा दिँदै « Khabarhub

भारत गुगलको प्राथमिकतामा, एयरटेलसँग मिलेर क्लाउड सेवा दिँदै


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गुगलको प्राथमिकतामा भारत समेत परेको छ । उसले भारतको तेस्रो ठूलो टेलिकम अपरेटर कम्पनी एयरटेलसँग मिलेर क्लाउड सेवा दिने भएको छ ।

अमेरिकन टेक जायन्टले भारतीय अपरेटर एयरटेलसँग सहकार्य गर्न लागेको हो । क्लाउड सेवा उपलब्ध गराउनका लागि सम्झौता समेत भइसकेको छ ।

सम्झौताअन्तर्गत एयरटेलले जी सुईट साना र मझौला साइजका बिजेनसहरुका लागि उपलब्ध गराउनेछ ।

भारतमा ३२ करोड ५० लाख सेवाग्राहीहरु रहेको एयरटेलले हाल करिब २ हजार ५०० ठूला व्यवसायहरुलाई क्लाउडको सेवा दिइरहेको छ ।

एयरटेलको सेवा लिने साना तथा मझौला व्यवसायको संख्या भने अधिक छ । ५ लाख साना तथा मझौला व्यवसायहरु तथा स्टार्टअपलाई सेवा दिईरहेको एयरटेलले जनाउँदै आएको छ ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ९ : ४४ बजे

यमनमा हुथी–साउदी द्वन्द्व चर्कियो, ३२ हवाई आक्रमण भएको दाबी

एजेन्सी- यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व चर्किएको छ।

बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीमा हवाई ढुवानी शुल्क छुट

काठमाडौं– नेपाल वायुसेवा निगमले हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट

जेन-जी आन्दोलनको एक वर्ष : दिशाहीन छ देशको अर्थराजनीति

काठमाडौं– गत वर्षको भदौ २३ गते जेन–जी पुस्ताका युवाहरूको आह्वानमा

‘विपद्को बेला पनि केपी ओलीमाथि नानाभाँती आरोप लगाएर राजनीति गरिँदै छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ

‘गगनलाई मान्यता दिने निर्णयविरुद्ध निस्सा पाएका छौँ, कांग्रेसको रुख र चारतारे झण्डा हाम्रै हुन्छ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन र त्यसबाट