नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश « Khabarhub

नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरमा जारी प्रतियोगितामा समूह चरणको अन्तिम खेल खेल्नु अगावै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपाल भएको समूह ‘ए’को बिहीवार सम्पन्न खेलमा बंगलादेशले भुटानलाई २–० गोल अन्तरले पराजित गरेपछि नेपाल अन्तिम चारमा पर्न सफल भएको हो ।

नेपालले आफ्नो पहिलो (उद्घाटन) खेलमा भुटानलाई ३–० गोलले पराजित गरेको थियो । बिहीबारको खेलमा भुटानलाई पराजित गरेको बंगलादेशले पनि सेमिफाइनका लागि स्थाना पक्का गरिसकेको छ ।

अब समूह बिजेताका लागि आइतवार नेपाल र बंगलादेशबीच खेल हुने छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ६ : २१ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा