पर्यटन बोर्डको सीईओमा रेग्मी नियुक्त « Khabarhub

पर्यटन बोर्डको सीईओमा रेग्मी नियुक्त


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा धनन्जय रेग्मीलाई नियुक्त गरेको छ ।

मंगलबार बसेको बोर्ड बैठकले रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

पर्यटन बोर्ड संचालक समिति सदस्य तथा छनोट उपसमितिका एक सदस्यले बोर्डमा रेग्मीलाई नियुक्ति गरिएको जानकारी दिए।

सीईओ छनोट उपसमितिले धनञ्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मत सिंहको नाम सिफारिस गरेको थियो ।

गत डिसेम्बर २४ तारिखमा प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको कार्यकाल सकिए लगत्तै बोर्डमा नयाँ नेतृत्वको प्रक्रिया शुरु भएको थियो।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ८ : ०९ बजे

गुल्मीमा खडेरीले किसान चिन्तित

गुल्मी– जिल्लामा अधिकांश खेत आकासेपानीमा निर्भर भएका कारण कृषकलाई धान

सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीको मतदाता

ईयू र चीनबीचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल

ब्रसेल्स– युरोप र चीनबीचको व्यापारिक तनाव वार्ताबाट समाधान गर्ने पहलसहित

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन र

‘अमेरिका-इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहने’

एजेन्सी– अमेरिका र इरानबीच एकअर्कामाथि आक्रमण रोक्ने सहमति भएको छ