फेरि बढ्‌यो सुनको मूल्य « Khabarhub

फेरि बढ्‌यो सुनको मूल्य


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विहीबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँ बढेको छ ।

बुधबार प्रतितोला ७५ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज बिहीबार ७०० ले बृद्धी भई ७६ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यस्तै आज तेजावी सुनको मूल्य ७६ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य ८ सय ८० रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ११ : ४३ बजे

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज