अनियमित ग्रह बन्न चाहन्छु « Khabarhub

अनियमित ग्रह बन्न चाहन्छु


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

‘उनीहरु मलाई एउटा निश्चित तारा बनाउन चाहन्छन् तर म अनियमित ग्रह बन्न चाहन्छु’, यो मार्टिन लुथरनको भनाई ।

मार्टिन लुथरको जन्म सन् १४८३ मा भएको थियो । उनी प्रोफेसर, लेखक तथा धार्मिक गुरुका रुपमा प्रसिद्ध छन् । सन् १५४६ मा उनको निधन भएको थियो ।

यी हुन् लुथरका जीवनोपयोगी भनाईहरु :

– संसारमा जति पनि काम भएका न् ती सबै आशा र विश्वासका परिणाम हुन् ।
– उनीहरु मलाई एउटा निश्चित तारा बनाउन चाहन्छन् । तर म अनियमित ग्रह बन्न चाहन्छु ।
– यदी मलाई भोलि नै संसार नासिंदैछ भनिन्छ भने पनि म स्याउको बोट रोप्न छोड्दिना ।
– सुन्दर वैवाहिक सम्बन्ध भन्दा राम्रो सम्बन्ध र मित्रता अरु कुनै पनि हुँदैन ।
– तिम्रो मनले जुन कुरालाई विश्वास गर्छ त्यो नै तिम्रो लागि भगवान हो ।
– जिउनु भनेको यो विश्वास हो कि, तिमी हजारौं पटकको अप्ठ्यारो अवस्थामा पनि बलियो बनेर उभिन सक्छौ ।
– यदि स्वर्गमा हास्ने अनुमति छैन भने, जतिसुकै सुविधा भएतापनि म त्यहाँ जान चाहन्न ।
– मेरो पात्रोमा सधै दुई वटा दिन मात्र हुन्छन् । आजको दिन र त्यो दिन ।
– प्रार्थना यसरी गर कि मानौं, सबै जीम्मेवारी भगवानको हो । तर प्रार्थना सकेपछि काम यसरी गर कि मानौं, सबै जीम्मेवारी तिम्रो हो ।
– जब शिक्षा फैलिन्छ तब हरेक कुरामा समृद्धि छाउँछ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  १२ : ४१ बजे

दूध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई १२

हमासका सैन्य नेता मुहम्मद ओदेहको मृत्यु भएको इजरायलको दावी

एजेन्सी– इजरायली रक्षा बलले गाजामा हमासको सैन्य बलको नयाँ नेता

न्यायाधीश श्रेष्ठको दिल्लीमा उपचार हुँदै

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको भारतको नयाँ दिल्लीस्थित राजीव

मानव अधिकार संरक्षणको सुनिश्चित घरबाटै सुरुआत हुनुपर्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार संरक्षण गर्न

सभामुखलाई हर्कले भने- प्रधानमन्त्री ल्याउनुस्, नत्र मलाई निकाल्नुस्

काठमाठौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभा बैठक बहिष्कार