आवद्धताको ४७ बर्षपछि इयूबाट बाहिरियो बेलायत | Khabarhub Khabarhub

आवद्धताको ४७ बर्षपछि इयूबाट बाहिरियो बेलायत


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –   इयूसँगको ४७ वर्ष लामो आवद्धतापछि अन्ततः बेलायत युरोपेली संघबाट बाहिरिएको छ ।

युरोपेली संघबाट बाहिरिएलगत्तै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले भिडियो सन्देशमार्फत अब नयाँ बिहानी आउने बताएका छन ।

‘अब देशलाई एक ढिक्का बनाएर अघि बढाउनु छ,’ भिडियो सन्देशमा उनले भनेको छन यो अन्त्य हैन अब सुरुवात हो ।’

बेलायत इयूबाट औपचारिक रुपमा बाहिरिएसँगै बेलायतले युरोपियन युनियनको झण्डा तल झारेको छ ।

सङ्घको सदस्यता त्यागे पनि धेरैजसो कानून अहिलेकै कायम रहने भएकाले बेलायतमा इयूबाट भएको बहिर्गमनको तत्कालै प्रभाव भने नदेखिने बीबीसीले जनाएको छ ।

सङ्घबाट अलग हुने कि नहुने भन्नेबारेमा बेलायतमा राजनीतिक खटपट चलिरहेको थियो। यसबारेमा गरिएको जनमत सङ्ग्रहमा बेलायती नागरिकरले सङ्घबाट अलग हुनुपर्ने पक्षमा मतदान गरेका थिए ।

इयूबाट अलग हुने प्रतिबद्धतामा गएको डिसेम्बर महिनामा भएको आमचुनावमा हाउस अफ कमन्सका ८० सदस्यको बहुमत पाएका थिए ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ७ : ०८ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको