‘मलाई खोज्न परे यहाँ आउनु’ भन्दै डाक्टर पढ्दै गरेका विद्यार्थीले गरे आत्महत्या « Khabarhub

‘मलाई खोज्न परे यहाँ आउनु’ भन्दै डाक्टर पढ्दै गरेका विद्यार्थीले गरे आत्महत्या


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखराको गण्डकी मेडिकल कलेजमा डाक्टर अध्ययनरत विद्यार्थी मृत अवस्थामा फेला परेका छन् ।

कलेजमा एमबीबीएस पाँचौ सेमेस्टरमा अध्ययनरत म्याग्दीका शिशिर केसी फेवातालमा मृत अवस्थामा फेला परेका हुन् ।

फेवातालको किनारमा हेलिमेट र लुगा फेला परेको सूचना आएपछि खोजीमा लागेको प्रहरीले केसीको शव विहान १० फेला परेको थियो ।

कास्कीका प्रहरी नायव उपरीक्षक(डिएसपी) रविन्द्रमान गुरुङले ‘मलाई खोज्न परे यहाँ आउनु’ भनेर साथीलाई एसएमएस गरेको फेला परेको जानकारी दिए ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  २ : १५ बजे

अप्ठेरोमा परेकालाई घरमा ग्यास पुर्‍याउने : प्रजिअ

चितवन– चितवन जिल्ला प्रशासनले अप्ठेरोमा परेकालाई खाना पकाउने ग्यास अभाव

सिन्धुलीमा बसले ठक्कर दिँदा सुनकोशीमा खस्यो कार

काठमाडौं- सिन्धुलीमा बसले ठक्कर दिँदा एउटा कार सुनकोशी नदीमा खसेको

तीस महिनामा सम्पन्न हुनुपर्ने ६२ किमी हुलाकी सडक दस वर्षमा बनेन

महेन्द्रनगर– चट्टानी पहाड, भौगोलिक विकटता तथा अवरोध नहुँदा पनि कञ्चनपुरको ६२

मधेस प्रदेशमा मानवअधिकार उल्लङ्घनसम्बन्धी ३९ उजुरी दर्ता

जनकपुरधाम– राष्ट्रिय मानवअधिकार आयोगको मधेश प्रदेश कार्यालय जनकपुरधाममा आर्थिक वर्ष

तस्बिरमा हेर्नुहोस्, पोखरामा निकालिएको बोलबम यात्रा

पोखरा– साउनको तेस्रो सोमबार पर्यटकीय राजधानी पोखरामा बोलबम निकालिएको छ ।