‘पिरती नाप्ने के ले हो’ मा रिश्ता « Khabarhub

‘पिरती नाप्ने के ले हो’ मा रिश्ता


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका टीका प्रसाई र गायक वीरेन्द्र श्रेष्ठको आवाज रहेको डान्सिङ गीत सार्वजनिक भएको छ । ‘पिरती नाप्ने के ले हो’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा रविन स्वप्निल गिरीका शब्द रहेका छन् भने दीपकराज विश्वकर्माले संगीत दिएका छन् । यस्तै सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतको भिडियोमा रिश्ता बस्नेत र सञ्जिव थेबे लिम्बुको अभिनय देख्न सकिन्छ ।

यस्तै गीतको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने निशान कश्यपले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ५ : १७ बजे

कांग्रेस अनुशासन समितिको बैठक शुक्रबार बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आगामी फागुन

रुकुमपूर्वमा प्रचण्डका ८४ घण्टा : जनयुद्धको स्मरणदेखि विकासको प्रतिवद्धतासम्म

रुकुमपूर्व– हिमाली हावा चलिरहेको पातीहाल्नाको सीमामा जब नेपाली कम्युनिष्ट पार्टीका

आईटी क्षेत्रमा नेपालले के गर्न सक्छ ? सुन्नुहोस् गगन थापाको ‘भिजन’

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले आईटीको क्षेत्रमा नेपालमा

एआई प्रयोगमा अग्रणी बन्दै विद्युत प्राधिकरण, ‘एई साथी’ कार्यान्वयन हुने

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले प्रविधिको विकाससँगै प्रविधिमैत्री सेवा प्रवाहलाई

रुकुमपूर्वको पर्यटकीयस्थल मैकोटमा प्रचण्डको मर्निङवाकसँगै भेटघाट

रुकुमपूर्व– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज