आज अमेरिकी डलरसहित सबै देशका मुद्राको विनिमय दर बढ्यो (सूची सहित) « Khabarhub

आज अमेरिकी डलरसहित सबै देशका मुद्राको विनिमय दर बढ्यो (सूची सहित)


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज फागुन १ गते बिहीबार अमेरिकी डलरसहित प्रायः सबै देशका मद्राको विनिमय दर बढेको छ ।

गतसोमबार देखि घटेको विनिमयदर आज बढेको हो ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ८४ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ४४ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय २४ रुपैयाँ २६ पैसा तथा बिक्रिदर १ सय २४ रुपैयाँ ९१ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ ८० पैसा र बिक्रिदर १ सय ४८ पैयाँ ५८ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५१ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ १५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ५३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६७ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ५४ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ ५१ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ९१ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ५० पैसा रहेको छ।

कुन देशको कति ?

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ८ : ३९ बजे

तुलसीपुर उपमहानगरमा १५ किलोमिटर सडक कालोपत्र

दाङ– तुलसीपुर उपमहानगरपालिकाले गत आर्थिक वर्षमा १५ किलोमिटर सडक कालोपत्र

वर्खे झरीसंगै देशभर झाडापखालाका बिरामी बढे, उपत्यकामा हैजाको जोखिम उच्च 

मनसुन सक्रिय भएसँगै देशभर लगातार भइरहेको वर्षाका कारण पानीजन्य तथा

अर्जेन्टिना इतिहास रच्ने दाउमा हुँदा विश्वकपको फाइनल हुन सक्छ मेस्सीको अन्तिम खेल

काठमाडौं- फिफा विश्वकप २०२६ को उपाधि भिडन्त आइतबार (१९ जुलाई)

किभमा रातभर रुसी हमला, आवासीय तथा औद्योगिक क्षेत्रमा क्षति

किभ– रुसी सेनाले किभमा रातारात गरेको ब्यालिस्टिक क्षेप्यास्त्रसहितको आक्रमणमा परी

सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

काठमाडौं– बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा भएको