डिभिजन वन कार्यालयका अधिकृत दुई लाख रुपैयाँ घुससहित पक्राउ  « Khabarhub

डिभिजन वन कार्यालयका अधिकृत दुई लाख रुपैयाँ घुससहित पक्राउ 


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृत सहित दुई जनालाई घुस अभियोगमा पक्राउ गरेको छ ।

नवलपरासी (वर्दघाट सुस्ता पूर्व) मा कार्यरत सहायक वन अघिकृत (निमित्त कार्यालय प्रमुख) र कार्यालय सहयोगीई २ लाख घुससहित पक्राउ गरेको अख्तियारले जनाएको हो ।

आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले वन अधिकृत कृष्ण बहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोद कुमार तेलीलाई २ लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको जनाएको छ ।

टेण्डरको काठ उठाए बापत सेवाग्राहीसँग पटक-पटक घुस लिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ६ : ५२ बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक