नेपाली समाज यूएईको सहयोगमा श्रमिकको निशुल्क स्वास्थ्य परीक्षण हुँदै « Khabarhub

नेपाली समाज यूएईको सहयोगमा श्रमिकको निशुल्क स्वास्थ्य परीक्षण हुँदै


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दुबईमा रहेका नेपाली श्रमिकहरुका लागि शुक्रबार बरदुबईमा  निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको छ ।

नेपाली समाज यूएई र दुबईको रसिदिया पोलीक्लिनिकको सहयोगमा बरदुबईमा एक दिने स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।

नेपाली समाजको स्वास्थ्य सचेतना अभियान मार्फत स्वास्थ्य परीक्षण गरी नेपालीलाई सेवा प्रदान गर्न लागेको समाजले जनाएको छ ।

स्वास्थ्य परीक्षण कार्यक्रम शुक्रबार बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । उक्त ठाउँमा धेरै नेपालीहरु जमघट हुने भएकाले समाजले बरदुबइमा स्वास्थ्य परीक्षणको कार्यक्रम राखेको जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ९ : ०३ बजे

निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

सङ्घर्ष जारी छ, अबको सङ्घर्ष उत्पादनका लागि हुन्छ : प्रचण्ड

रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

जनताको शिर झुक्न दिने छैन : रविकिरण हमाल

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुर्खेत क्षेत्र नम्बर–१ का

मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास

खोटाङ – जिल्ला निर्वाचन कार्यालय खोटाङले यही फागुन २१ गते

वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने छ जना पक्राउ

पर्सा – गत सोमबार वीरगञ्जको अवैध गोदाममा छापा मार्न जाँदा