२ बर्षमा दुईटा पनि काम भएनः देउवा « Khabarhub

२ बर्षमा दुईटा पनि काम भएनः देउवा


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरवहादुर देउवाले बर्तमान सरकारले २ बर्षमा दुईटा पनि काम नगरेको टिप्पणी गरेका छन ।

आफ्नो कार्यकाल २ बर्ष पुगेको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमार्फत उपलब्धी सार्वजनिक गरेलगत्तै संसदमा पत्रकारहरु प्रतिक्रिया दिदै देउवाले भने ‘सरकारले यो र त्यो गरेर फूर्ति लाए पनि बास्तविकता भने २ बर्षमा दुईटा पनि काम ‍भएन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले २ बर्षको सुरुवाती बर्ष आधार बर्ष भएको तथा दोस्रो बर्ष बिकास आरम्भको बर्ष भएको दावी गरेका थिए ।

यो क्रममा उनले घोषणापत्रका प्रतिबद्धता ५ बर्षमा सरकारबाट बाहिरिदै गर्दा पूरा हुने प्रतिबद्धता दोहोर्‍याएका छन ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  १२ : ४२ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा