काठमाडौं – यौन सम्बन्ध भनेको दुई महिला पुरुषबीचको प्राकृतिक आकर्षण पनि हो ।
तर यौन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँला भन्ने कौतुहलता भने अधिकांशमा हुन्छ। यस विषयमा कयौं अध्ययन र लेख रचना समेत प्रकाशीत भएका छन ।
पछिल्लो पटक गरिएको एक शोधबाट महिलाले ओच्छ्यानमा के चाहन्छन् भन्ने नयाँ तथ्य बाहिरिएको छ । यौन विज्ञको सहभागितामा ७ सय महिलामा गरिएको अध्यनले महिलाहरु यौन सम्बन्धअघि र यौन सम्बन्धका बेला उनिहरुमा हुने अपेक्षालाई बाहिर ल्याएको छ ।
सम्भोगमै ध्यान होस्
ओच्छ्यानमा हुँदा महिलाहरु आफ्नो पार्टनरले पुरै ध्यान सम्भोगमै देओस भन्ने चाहन्छन् । सर्वेमा सहभागी करिव ४२ प्रतिशत महिलाले आफूलाई ध्यान दिएको महसुस भए पुरुषको माया बढी अनुभव हुने बताएका थिए ।
आँखाको हाउभाउ, मुखको क्रियाकलाप, चुम्बन, ओंठमा चुम्बन वा संवेदनशील अंगमा स्पर्ष यौन सम्पर्कको समयमा महिलालाई मन पर्ने अध्यनको निष्कर्ष छ ।
उत्तेजित पारुन्
महिलाहरु यौन सम्पर्क शुरु हुनु अघि गरिने क्रियाकलापमा बढि चाख राख्छन् । पाक क्रिडाको माध्यमबाट आफूलाई पुरै उत्तेजित तुल्याएपछि मात्र यौन सम्पर्क शुरु होस् भन्ने महिलाको चाहाना हुन्छ ।
सर्वेमा सहभागी अधिकाँश महिलाले पुरुषहरु सेक्सको विषयमा अलि रचनात्मक हुनु पर्ने र महिलालाई तयार गर्ने कुरामा विचार गर्नु पर्ने बताएका थिए ।
भरसक कण्डम प्रयोग नहोस्
किंसले इन्स्टिच्यूटले गरेको शोधमा महिलाले पनि पुरुष जस्तै कण्डम नलगाइ यौन सम्पर्क गर्दा बढी सन्तुष्टी हुने बताएका छन ।
यद्यपी कण्डम लगाउँदा बढी सुरक्षित महसुस हुने उनीहरुको भनाइ थियो। तर पार्टनर सुरक्षित यौन सम्पर्कमा भए कण्डम नलगाए नै हुन्थ्यो भन्ने चाहाना हुने उनिहरुले बताएका छन ।
राम्रो वातावरण र राम्रो सम्भोग
सम्भोगका लागि हतारिने पुरुष महिलालाई मन पर्दैन । उनीहरु आफ्ना संवेदनशील कोमल अंगमा पुरुषले दुख्ने गरी केही पनि नगरुन् भन्ने चाहन्छन् ।
संवेदनशील अंगसँग संवेदनशीलरुपमै प्रस्तुत भएको उनीहरुलाई मन पर्छ। भरसक समय लिएर सम्भोग भएकोमा उनिहरु खुशी हुन्छन ।
शोधमा सहभागी अधिकाँश महिलाले उपयुक्त मौषम वा वातावरण नबने यौन आनन्द लिन नसकिने बताए ।
चिसो मौषममा चिसा खुट्टा लिएर पुरुष यौन क्रिडा गर्न तयार भएपनि महिलालाई त्यसले गाह्रो हुने उनीहरुको भनाइ थियो । त्यसैगरी गर्मीमा सेक्सको चाहाना र आनन्द बढी हुने महिलाको अनुभव छ।
पोजिसनको विविधता
सम्भोगमा आसनको भूमिका पनि महत्वपूर्ण हुने महिलाको भनाइ छ ।
शोधमा सहभागी महिलाका अनुसार सुताएर उनीहरुको तल सिरानी राखेर यौन क्रिडा गर्दा महिलाले बढी सन्तुष्टी अनुभव गर्ने गर्छन् ।
तर सुतेका पुरुषमाथि चढेर यौन सम्पर्क गर्दा पनि मजा आउने उनीहरुको भनाइ छ । त्यसै गरी अधिकाँश महिलाले डगी स्टाइल अर्थात महिला चार हात खुट्टा टेकेर बस्ने र पुरुषले पछाडीबाट यौन क्रिडा गर्ने पोजिसन सबै भन्दा आनन्ददायी रहेको बताए।
त्यसअतिरिक्त पुरुषले बोकेर तथा पुरुषलाई तल राखेर माथीपट्टी आफू पछाडी फर्केर सम्भोग गर्दा पनि आनन्द हुने महिलाहरुले बताए ।
सधै सामान्य तरिकामा अरुची
अष्ट्रेलियन सेक्स रिसर्चर जूलियट रिचटर्स भन्छन् सर्वेमा सहभागी पाँच जनामा एक महिला मात्र सामान्य तरिकाको सेक्सबाट चरम अवस्थामा पुगेका थिए ।
अधिकाँश युवतीहरुले पुरुषहरुले हात र मुखको प्रयोग बढी गरेको राम्रो बताए । ९० प्रतिशत युवतीले पुरुषले मुखको प्रयोग गरेपछि मात्र चरम आनन्दमा पुग्ने बताएका थिए।
संवेदनशील अंगमा हातको प्रयोग
महिला शरीर आफैमा संवेदनशील चिज हो । तर पुरुषहरु आफ्नै जस्तो गरेर महिलासँग ब्यवहार गर्छन् ।
सेक्सको शोधका क्रममा महिलाहरु योनीको माथिल्लो भित्री भागमा हुने स्पटमा स्पर्ष भए निक्कै छिटो आनन्दित हुने पत्ता लागेको छ । स्पटमा चलाउँदा महिला तयार हुने र छिटो चरम सीमामा पुग्ने शोधकर्ताको भनाइ छ। यसका लागि औंलाको प्रयोग महत्वपूर्ण हुन्छ।
प्रतिक्रिया