चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ६८ पुग्यो « Khabarhub

चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ६८ पुग्यो


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ‍१८ सय ६८ पुगेको छ ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार सोमबार थप ९८ जनाको मृत्यु भएपछि मृतकको संख्या १८ सय ६८ पुगेको हो । अरु १८ सय ८६ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

यो सँगै कोरनाबाट संक्रमित हुनेको कूल संख्या ७२ हजार ४ सय ३६ पुगेको छ। चिनियाँ समाचार एजेन्सीहरुका अनुसार त्यहाँका झण्डै ३ हजार स्वास्थ्यकर्मीमा कोभिड–नाइन्टिन अर्थात कोरोनाको संक्रमण भेटिएको छ।

संक्रमित हुने स्वास्थ्यकर्मीहरु अधिकांश हुबेईको वुहान शहरका नै छन् ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार संक्रमणबाट मृत्यु हुनेमा केही संख्यामा स्वास्थ्यकर्मीहरु छन्।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ९ : ५५ बजे

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको