गुगुलद्वारा ह्वावेका एप्समा प्रतिबन्ध, ह्वावे मोवाइल प्रयोगकर्ता मारमा « Khabarhub

गुगुलद्वारा ह्वावेका एप्समा प्रतिबन्ध, ह्वावे मोवाइल प्रयोगकर्ता मारमा


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गुगलले चिनियाँ कम्पनी ह्वावेलाई आफ्ना सेवाहरु प्रयोग गर्न रोक लगाएसँगै ह्वावे मोबाइलका प्रयोगकर्ता मारमा परेका छन् ।

गगुलले शनिबार सूचना जारी गर्दै ह्वावेलाई आफ्ना उत्पादन प्रमाणीत तथा आधिकारिक नभएम्म प्ले स्टोर तथा एप स्टोरमा उसका एप्स तथा सफ्टवेयरको अपडेट प्रयोग गर्न रोक लगाएको हो ।

कम्पनीले अमेरिकी सरकारले अनुमति दिएसँगै ह्वावेका स्मार्टफोनहरुमा अपडेट दिने बताउँदै अहिलेलाई भने उसलाई स्मार्टफोनहरुमा आफ्ना मोबाइल सर्भिस तथा एपहरु इन्स्टल नगर्न सुझाव दिएको छ ।

एन्ड्रोइड हेल्प कम्यूनिटीसँगको कुराकानीमा गुगलका लिगल अफिसर ट्रिस्टान ओस्ट्रोवस्कीले अमेरिकाले ह्वावेलाई अझै पनि अस्थाई लाइसेन्स जारी गरेको बताए । उनले ह्वावेले अहिलेका मोडलहरुमा मात्र सेक्यूरिटी अपडेट गर्न पाउँने बताएका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ९ : ०८ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि

एकैदिन छापियो ५ हजारभन्दा बढी ई-पासपोर्ट

काठमाडौँ । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) उत्पादन क्षमतामा उल्लेख्य