अजयको तान्हाजीले बनायो यस्तो रेकर्ड ! « Khabarhub

अजयको तान्हाजीले बनायो यस्तो रेकर्ड !


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक महिनाअघि रिलिज भएको अजय देवगनको फिलम ‘तान्हाजी’ ले भारतको बक्स अफिसमा अझै पनि राम्रो व्यापार गरिरहेको छ । अजयका अलावा सैफ अली खान र काजोलको शीर्ष भूमिका रहेको यो पिल्मले भारतमा मात्र २ सय ७५ करोड भारु कमाइ गरिसकेको छ ।

भारतीय मिडियाका अनुसार फिल्मले अहिलेसम्म कैयन् रेकर्ड बनाएको छ । यो फिल्म महाराष्ट्रमा ‘बाहुबली २’ पछि सबैभन्दा बढी कमाइ गर्ने दोस्रो फिल्म बनेको छ । फिल्मको कमाइ जारी छ ।

यो फिल्मले कैयन् स्टारका फिल्मलाई पछि पार्दै नयाँ रेकर्ड कायम गरेको हो । फिल्मले आमिर खानको फिल्म ‘दंगल’ को रेकर्ड पनि तोडेको छ । कमाइका हिसाबले ‘बाहुबली २’ निकै अगाडि भए पनि सलमान खान, रणवीर कपूरका फिल्मलाई पछि पारेको छ ।

फिल्मले दंगल, पिके, टाइगर जिन्दा है, सञ्जु, बजरंगी भाइजान, सिम्बान, कबीर सिंहले भन्दा पनि बढी कमाइ गरेको हो । यद्यपि फिल्म अझै पनि हलमा प्रदर्शन भइरहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ११ : ०३ बजे

थुनिएको मर्स्याङ्दी नदी खुलाउन थालियो

मनाङ- अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितका ढुङ्गा, गिट्टी र बालुवाले

पदाधिकारी पदमुक्तिको कानुनी रिक्तता हटाउन विधेयक ल्याएका हौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सार्वजनिक पदाधिकारीको

हर्मुज खोल्ने इरानी प्रस्तावमा अमेरिकी जवाफको प्रतीक्षा

न्युयोर्क- इरानका विदेशमन्त्री अब्बास अराघचीले हर्मुज जलघाँटी पुनःखोल्ने विषयमा इरानले राखेको

प्रधानमन्त्रीले बोलाए ३ बजे मन्त्रिपरिषद्को बैठक

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज ३ बजे बस्ने भएको छ । 

पूर्व प्रधानन्यायाधीश पक्राउको विषयमा सर्वोच्च अदालतले विज्ञप्ति निकाल्न मिल्छ ?

काठमाडाैँ – सोमबार राति पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उपत्यका