कतार एयरवेजद्वारा दक्षिण कोरिया र इरानका उडान स्थगित  « Khabarhub

कतार एयरवेजद्वारा दक्षिण कोरिया र इरानका उडान स्थगित 


१५ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– विभिन्न राष्ट्रहरुले लगाएका प्रवेश निषेधाज्ञाका कारण कतार एयरवेजले दक्षिण कोरिया र इरानमा हुने आफ्ना केही उडानहरु स्थगित गर्ने तथा अन्य केहीको उडान तालिका परिवर्तन गर्ने निर्णय गरेको छ  ।

पछिल्लो समयमा व्यक्त गरिएका स्वास्थ्य चासोलाई सम्बोधन गर्दै लिइएको उक्त कदमले आफ्ना सेवाग्राहीमा पर्न सक्ने असुविधाप्रति सचेत हुँदै कतार एयरवेजले उडान प्रभाव पार्ने तत्वलाई नियमितरुपमा अपडेट गर्दै जाने विज्ञप्तिमार्फत जनाएको छ ।

उक्त विज्ञप्तिमा यसखालको परिवर्तन फेब्रुअरी २६ देखि लागू हुने गरी सञ्चालनमा ल्याइएको जनाईएको छ  ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ५ : ०७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र