पेटमा ६ किलो गाँजा बाँधेर भारतको यात्रा | Khabarhub Khabarhub

पेटमा ६ किलो गाँजा बाँधेर भारतको यात्रा


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्साको वीरगन्जमा पेटमा लागू औषध गाँजा बाँधेर तस्करी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय इनर्वाबाट खटिएको प्रहरी टोलीले पेटमा २ किलो गाँजा बाँधेर वीरगन्जबाट भारतर्फ जाँदै गरेका ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतीय राज्य बिहारको छपरा जिल्ला अन्तर्गत महुली गाउँ घर भएका ३५ वर्षी दिनेश सहनी, २७ वर्षीय मिथलेश सहनी र ३३ वर्षीय अजय सहनी छन् ।

प्रहरीका अनुसार उनीहरु २ किलोका दरले ६ किलो गाँजा पेटमा बाँधेर पैदल हिँडेर भारततर्फ जाँदै गरेका थिए ।

विशेष सूचनाका आधारमा परिचालन भएको टोलीले तीनै जनालाई वीरगन्ज महानगरपालिका–१६ शंकराचार्य गेट नजिकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनाविरुद्ध लागू औषध नियन्त्रण ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ३ : ४६ बजे

रेखालाई प्रश्न : राप्रपाको आन्दोलनले ‘महाभोज’ रोकियो, तपाईंको नाटक के हुन्छ ?

काठमाडौं- नायिका रेखा थापा साढे दुई दशक ठूलो पर्दाको अभिनयपश्चात्

एकैछिनको वर्षाले पेप्सीकोला टाउन प्लानिङ जलमग्न (तस्बिरहरू)

काठमाडौं– पेप्सीकोला टाउन प्लानिङमा केही बेर पानी जमेर बिजोग भएको

उच्चबाट सफाइ पाएका कांग्रेस नेता आलम नख्खुबाट केहीबेरमा रिहा हुँदै

काठमाडौं‌- रौतहटको एक इँटाभट्टमा जिउँदै मान्छे पोलेर ज्यान लिने मुख्य

अपाङ्गतासम्बन्धी ऐनको व्यवहारिक रूपमै कार्यान्वयन गर्नुपर्छ : मन्त्री सुडी

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले अपाङ्गता

राष्ट्रिय आयोजना बैङ्कमा १३ सय २७ आयोजना, लागत नौ खर्ब २० अर्ब

काठमाडौँ – राष्ट्रिय योजना आयोगले आफू मातहत रहेको आयोजना बैङ्कमा