पोर्चुगल हिडेका तीन नेपालीमा कोरोनाको लक्ष्यण, फ्रान्समै रोकेर चेकजाँच « Khabarhub

पोर्चुगल हिडेका तीन नेपालीमा कोरोनाको लक्ष्यण, फ्रान्समै रोकेर चेकजाँच


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इटालीबाट फ्रान्स हुँदै पोर्चुगल हिडेका ३ नेपालीमा कोरोना भाइरसको लक्षण देखिएको छ ।

कोरोनाको लक्ष्यण देखिएपछि उनिहरुलाई फ्रान्समै रोकेर क्वारेन्टाइनका लागि परिक्षण शुरु गरिएको छ।अस्पतालमा गरिएको प्रारम्भिक परिक्षण रिपोर्टमा उनीहरुमा भाइरस पुष्टि भएको छैन ।

यद्यपी पूरा रिपोर्टपछि मात्रै कोरोना हो या हैन भन्ने थाहा हुने फ्रान्सेली स्वास्थ्य अधिकारीहरुलाई उदृत गर्नै त्यहाँको प्रहरीले जनाएको छ ।

इटाली बाट अवैध तरिकाले फ्रान्सको पेर्पिग्न्यों शहर प्रवेश गरेका ३ जना नेपालीहरुको अहिलेसम्म परिचय खुलाईएको छैन ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  १२ : २५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार