कतारमा कोरोना : सतर्कता अपनाउन नेपालीहरुलाई दूतावासको आग्रह | Khabarhub Khabarhub

कतारमा कोरोना : सतर्कता अपनाउन नेपालीहरुलाई दूतावासको आग्रह


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतार– कतारस्थित नेपाली राजदूतावासले कतारमा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै सजगता अनपनाउन नेपालीहरुलाई आग्रह गरेको छ ।

दूतावासले विज्ञप्ती जारी गर्दै विशेष रुपमा सजग रहन नेपालीहरुलाई आग्रह गरेको हो ।

राजदूतावासले कोरोना संक्रमणबाट जोगिन उपायहरुसमेत सुझाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  २ : ४३ बजे

यस्तो देखियो नेपाल–चीन सांस्कृतिक सम्मेलन (तस्बिरहरू)

काठमाडौं- नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा

एकीकृत समाजवादीमा विलय हुँदै वामदेवले भने- चार वर्षपछि सपना पूरा भयो, धेरै खुसी छु

काठमाडौं– नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले शुक्रबार काठमाडौंमा

भौतिक पूर्वाधारमन्त्रीको एक वर्ष : १०५ वटा पक्की पुल र १० वटा बेलीबृज जडान

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले वर्तमान सरकारको

विस्फोटक पदार्थ राखिएको हल्लापछि दिल्लीका केही विद्यालय परिसरमा प्रहरी तैनाथ 

नयाँदिल्ली– बमको धम्कीको सूचना पछि शुक्रबार रिचमन्ड ग्लोबल स्कुल, सोभरिन

सौर्य एयरलाइन्सको दुर्घटनाबारे अन्तिम प्रतिवेदन सार्वजनिक

काठमाडौं– सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९एन–एएमई–सीआरजे २०० (कलसाइन) जहाजसम्बन्धी अन्तिम प्रतिवेदन