ढुङ्गाबाट निर्माण गरेको औँठा छाप ! « Khabarhub

ढुङ्गाबाट निर्माण गरेको औँठा छाप !


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको गलकोट नगरपालिका–५ टेउवामा अन्तरराष्ट्रिय मूर्तिकला कार्यशाला जारी रहेको छ ।

उक्त कार्यशालामा राखिएको एउटा मूर्तिमा सबैको आँखा पुग्ने गरेको छ ।

बागलुङको गलकोट नगरपालिका–५ टेउवामा फागुन ५ गतेदेखि आयोजना गरिएको अन्तरराष्ट्रिय मूर्तिकला कार्यशालामा इटालीका बेतिनो फ्रान्सेनीले ढुङ्गाबाट निर्माण गरेको औँठा छाप आकारको मूर्ति चर्चामा रहेको छ ।

फागुन २१ गतेसम्म सञ्चालित कार्यशालामा १० विदेशीसहित १५ मूर्तिकार सहभागी छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  १० : ३३ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार