बाबुराम भट्टराईको कुकुर पेद्रो– बाबा रामदेवलाई पनि योगाशन सिकाउँछ कि क्यो हो ! « Khabarhub

बाबुराम भट्टराईको कुकुर पेद्रो– बाबा रामदेवलाई पनि योगाशन सिकाउँछ कि क्यो हो !


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्रीहरु मध्ये डा. बाबुराम भट्टराई सामाजिक सञ्जालमा सबैभन्दा बढी सक्रिय हुने नेतामा पर्छन् ।

राजनीतिकदेखि व्यक्तिगत जीवनमा सामान्यदेखि महत्वपूर्ण घटनाहरु सामाजिक सञ्जालमा सार्वजनिक गर्नेमा डा. भट्टराई अग्र स्थानमै आउँछन् ।

विभिन्न नेताहरुसँग भएका औपचारिक/अनौपचारिक भेटदेखि भोज–भतेर जाँदाका फोटोहरु पनि डा. भट्टराईले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने गर्छन् ।

डा. भट्टराईले मंगलबार भने आफ्नो नभइ आफ्नो कुकुरको फोटो फेसबूकमा सार्वजनिक गरेका छन् ।

डा. भट्टराईले सार्वजनिक गरेका तस्वीरहरुमा कुकुरका विभिन्न क्रियाकलाप (भट्टराईकै शब्दमा योगाशनहरु) देख्न सकिन्छ ।

आफ्नो ४ महिने कुकुर ‘पेद्रो’ तस्वीरहरु सार्वजनिक गर्दै भट्टराईले फेसबूकमा लेखेका छन्– ‘चार महिने चुलबुले हाम्रो पेद्रोका विभिन्न योगाशनहरु ! बाबा रामेदेवलाई पनि कुकुराशन/पेद्राशन इत्यादि सिकाउँछ कि क्या हो !


प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ५ : ४२ बजे

पति-पत्नीलाई गोली हानी डकैती गरेको अभियोगमा तीनजना पक्राउ

जलेश्वर– स्थानीय सोनमा गाउँपालिका–३ खखना गाउँमा गत जेठ २० गते

गगनले भने- सरकारकै योजनामा गाडी तेर्स्याइयो 

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले सञ्चारमाध्यम, व्यावसायिक

गगन थापाको निवासअगाडि तेर्स्याइएको गाडी प्रहरीले उठायो

काठमाडौं– कांंग्रेस सभापति गगन थापाको निवास अगाडि तेर्स्याइएको गाडी प्रहरीले

सञ्चारगृह र पत्रकारलाई त्रसित पार्ने प्रयास निन्दनीय : उज्यालो नेपाल

काठमाडौं- उज्यालो नेपाल पार्टीले हिमालय टेलिभिजन, अनलाइनखबर तथा कान्तिपुर दैनिकको

सुहाङले भने- सरकारले मानवीय मर्यादा र बालबालिकाको भविष्यको बेवास्ता नगरोस् 

काठमाडौं– नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले कानुनको कार्यान्वयन गर्दा राज्यले