तोलामा २२ सयले बृद्धि भएपछि सुनको मूल्य अहिलेसम्मकै उच्च « Khabarhub

तोलामा २२ सयले बृद्धि भएपछि सुनको मूल्य अहिलेसम्मकै उच्च


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एकैदिन २२ सय रुपैयाँ बढेपछि बुधबार सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ७८ हजार ३ सय कारोबार भएकोमा बुधबार प्रतितोला ८० हजार ५ सय रुपैयाँ पुगेको छ । तेजाबी सुन ८० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

यसअघि फागुन १२ गते सुनको मूल्य प्रतितोला ८० हजार ३ सय पुगेको थियो । यस्तै बुधबार चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १ : १० बजे

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण