मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना, तीन जनाको मृत्यु « Khabarhub

मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना, तीन जनाको मृत्यु


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानुपर- मकवानपुरको गैरीभञ्ज्याङमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

बस दुर्घटना हुँदा बसरमा सवार अन्य २९ जना घाइते भएको प्रहीले जानकारी दिएको छ ।

ना ३ ख ३५५६ नम्बरको बस मकवानपुरगढी गाउँपालिका–२ मा बुधबार साँझ दुर्घटना हुँदा तीन जनाको घट्नास्थलमै मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ८ : २८ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद