गोर्खाको मान्बुमा जीप दुर्घटना, वडा सचिवको मृत्यु « Khabarhub

गोर्खाको मान्बुमा जीप दुर्घटना, वडा सचिवको मृत्यु


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोर्खा – गोर्खाको मान्बुमा बुधबार राति जीप दुर्घटना हुँद धार्चेका एक जना वडा सचिवको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धार्चे गाउँपालिका वडा नम्बर ६ का किरण रिमाल रहेको प्रहरीले जनाएको छ । रिमाल लमजुङका बासिन्दा हुन् ।

अपाङ्गता परिचयपत्र वितरण कार्यक्रममा सहभागी हुन ग १ ज ५५०५ नम्बरको जीपमा काशिगाउँ जादै गरेको टोली दुर्घटनामा परेको हो ।

दुर्घटनामा गाउँपालिकाका उपाध्यक्ष फूलमाया गुरुङसहित ७ जना घाइते भएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ७ : ४२ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड