बेलायतकी स्वास्थ्यमन्त्री पनि कोरोनाभाइरसबाट संक्रमित | Khabarhub Khabarhub

बेलायतकी स्वास्थ्यमन्त्री पनि कोरोनाभाइरसबाट संक्रमित


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेलायतकी स्वास्थ्य मन्त्री नदिन डोरीजमा पनि कोरोनाभाइरसबाट संक्रमित भएकी छन् ।

कन्जर्भेटिभ पार्टीकी सांसद समेत रहेकी मन्त्री डोरीजलाई कोरोनाभाइरसको संक्रमण भएको हो ।संक्रमण देखिएपछि डोरीज घरमै आइसोलेशनमा बसेकी छन् ।

डेरीजकी ८४ वर्षीया आमालाई रोगाखोकी देखिएपछि कोरोना हो कि भन्ने चिन्ताले सताएको मन्त्री डोरीजको भनाई छ ।

कोरोनाभाइरसका कारण बेलायतमा ६ जनाको मृत्यु भइसकेको छ भने ३ सय ८३ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ८ : ०७ बजे

श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिङ्घे जमानतमा रिहा

एजेन्सी– पदमा रहँदा सार्वजनिक कोष दुरुपयोग गरेको आरोपमा पक्राउ परेका

बारामा शतप्रतिशत धान रोपाइँ सम्पन्न

कलैया– जिल्लामा चालु आर्थिक यस वर्षमा शतप्रतिशत वर्षे रोपाइँ भएको

शेयर बजारमा उछाल, आधा सेन्चुरीले बढ्यो नेप्से 

काठमाडौं– बुधबार शेयर बजारमा उछाल आएको छ । बुधबार नेपाल

मङ्सिरमा बाघ र गैँडा गणना गरिने 

चितवन– गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने

ट्रम्पको दाबी, ‘मोदीलाई भनेको थिएँ, यति धेरै ट्यारिफ लगाउँछु कि तिम्रो टाउको घुम्‍नेछ’

वासिङ्गटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक ट्यारिफ लगाउने धम्की