होलीको पार्टीमा प्रियंका र निक जोनसले के भाङ खाएका थिए ? « Khabarhub

होलीको पार्टीमा प्रियंका र निक जोनसले के भाङ खाएका थिए ?


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड स्टार प्रियंका चोपडा र हलिउड स्टार निक जोनस हालै भारत आएका थिए । यी दुईले मुम्बईमा होली पनि मनाए ।

यी दुईले होली खेलेको तस्वीर सामाजिक सञ्जालमा पनि चर्चाको विषय बन्यो । होलीको पार्टीपछि निक र प्रियंका परिवारका साथ शहरमा निस्केका थिए ।

यतिबेला अर्को एक भिडियोले सामाजिक सञ्जाल तताएको छ । उक्त भिडियोमा प्रियंका र निकले भाङ खाएको देखिन्छ ।

उक्त भिडियोमा प्रियंका आफ्ना केटी साथीहरुसँग रमाइलो गरिरहेको देखिन्छिन् । त्यतिबेला निक भने प्रियंकाका भाइसँग कुरा गरिरहेको देखिन्छ ।

मुम्बईको होली पार्टीपछि प्रियंका र निक अमेरिकाका लागि उडेका थिए ।

हेर्नुस् भिडियोः

 

View this post on Instagram

 

A post shared by Priyanka Chopra Online (@priyankaonline) on

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १२ : १५ बजे

म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद

बेनी– यहाँ ठूलो सङ्ख्यामा अवैध हातहतियार बरामद गरिएको छ ।

विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु

गुल्मी– गुल्मीको मालिका गाउँपालिकामा आज बिहान भएको बस दुर्घटनामा दुई

दबाब बढाउँदै कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरू

काठमाडौं- नेपाली कांग्रेसको आन्तरिक संकट थप गहिरिँदा विशेष महाधिवेशन पक्षधर

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

‍बेरुत– संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी

देउवालाई नेताहरूको सन्देश : विशेष महाधिवेशन कसैको छनोटको विषय होइन, विधानको बाध्यकारी व्यवस्था हो

काठमाडौं- नेपाली कांग्रेसको आन्तरिक संकट थप गहिरिँदा विशेष महाधिवेशन पक्षधरले