सुर्खेतमा कोरोनाको आशंका गरिएका बिरामीको रिपोर्ट ‘नेगेटिभ’ « Khabarhub

सुर्खेतमा कोरोनाको आशंका गरिएका बिरामीको रिपोर्ट ‘नेगेटिभ’


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- सुर्खेतमा कोरोना भाइरस संक्रमणको आशंका गरिएका एक जना बिरामीको स्थास्थ्य परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

उनको स्वास्थ्य परीक्षणको रिपोर्ट नेगेटिभ देखिएसँगै आइसोलेनमा राखिएका ती बिरामीमा कोरोना भाइरस नभएको पुष्टि भएको हो।

उनी काठमाडौंबाट सुर्खेत जहाजमा आएका ती व्यक्तिलाई १००.५ डिग्री ज्वरो देखिएपछि चिकित्सकको टोलीले आइसोलेसनमा राखेर उपचार थालेको थियो।

१००.४ डिग्रीभन्दा बढी ज्वरो देखिएकालाई आइसोलेसनमा राखेर उनको उपचार थालिएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारी जोशीले जानकारी दिइन्।

ती व्यक्ति जापानबाट कोरिया हुँदै नेपाल आएको हुँदा पनि उनीमा कोरोनाको संक्रमण भएको हुनसक्ने आशंका गरिएको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १० : ०० बजे

अदालतको आदेशसँगै एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने

काठमाडौं– सर्वोच्च अदालतको आदेशसँगै नेपाल–प्रज्ञा प्रतिष्ठानबाट आजीवन निर्वाह भत्ता लिँदै

रविका ‘सहयोद्धा’ प्रमोद भन्छन्, ‘समानुपातिकमा नपरेर चित्त दुखेको छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रमोद न्यौपानेले आफू समानुपातिक सूचीमा

नायिका स्वस्तिमा नाचेको गीत ‘मायालाई के दिउँ म बैना’ टिकटकमा भाइरल

काठमाडौं – नायिका स्वस्तिमा खड्का र नायक रवीन्द्रसिंह बानियाँ शीर्ष

ठूलो जनमत र पदको गरिमालाई न्याय गर्न सचेत भएर काम गर्छौँ : स्वर्णिम वाग्ले

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति  डा. स्वर्णिम वाग्लेले जनप्रतिनिधिहरू देश

सबै नेपालीलाई मेरो सरकार छ भन्ने महसुस गराउने गरी काम गर्छौँ : डीपी अर्याल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले प्रतिनिधिसभा निर्वाचनमा जिते