कोरोनाभाइरसको संक्रमण बढेपछि पोर्चुगलका सबै मेडिकल कलेज बन्द | Khabarhub Khabarhub

कोरोनाभाइरसको संक्रमण बढेपछि पोर्चुगलका सबै मेडिकल कलेज बन्द


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोर्चुगलमा कोरोना भाइरस संक्रमितहरुको संख्या ७८ पुगेपछि त्यहाँका सबै मेडिकल कलेजहरु बन्द गरिएका छन् ।

देशभरीकै मेडिकल बिद्यालयहरु बन्द हुदा १२ हजार ५०० भन्दा बढी बिद्यार्थीहरु प्रभावित भएका छन् ।

राष्ट्रिय मेडिकल शिक्षा काउन्सिलले कोरोनाभाइरसले महामारीको रुप लिने भन्दै सतर्कताका लागि मेडिकल कलेजहरु बन्द गरिएको जनाएको छ ।

कोरोनाको संक्रमण बढ्दै जाँदा त्यहाँ रहेका हजारौं नेपाली पनि प्रभावित हुने भन्दै चिन्ता जाहेर भएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ९ : ३२ बजे

तिहार सुरुः नयाँ भाँडा किनेर मनाइयो धनतेरस

काठमाडौं – कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज

पर्याप्त ब्रेथलाइजर मेसिन नहुँदा मापसे जाँचमा समस्या

काठमाडौं – काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन (मापसे) विरुद्धको कारबाहीमा

धानको समर्थन मूल्य कार्यान्वयन गर्न आग्रह

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले नेपाल सरकारले तोकेको धानको

विश्वकप लिग–२ : यूएईमा हुने सिरिजका लागि नेपाली टोली घोषणा

काठमाडौं – आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा