डाेटीमा भालुकाे आक्रमणबाट वृद्धा घाइते « Khabarhub

डाेटीमा भालुकाे आक्रमणबाट वृद्धा घाइते


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

दिपायल- डोटीमा भालुको आक्रमणबाट सिलगढी नगरपालिका-९, कलेनाकी ७५ वर्षीया धनीदेवी साउँद घाइते भएकी छिन् ।

साउदलाई आज दिउँसो घरको आँगनमै बसिरहेका बेला भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

भालुको आक्रमणबाट घाइते भएकी साउँदलाई जिल्ला अस्पताल डोटीमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी लगिएको प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ८ : ०३ बजे

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध