संसदको कामु महासचिव योगी नियुक्त « Khabarhub

संसदको कामु महासचिव योगी नियुक्त


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसदको कायममुकायम महाचिवमा गोपालनाथ योगी नियुक्त भएका छन् ।

सभामुख अग्नि सापकोटाले संघीय संसदको महासचिव भई काम गर्न योगीलाई कायममुकायम तोकेका हुन् ।

योगी प्रतिनिधिसभाका सचिव थिए । आजबाट महासचिव भट्टराईले अवकाश पाएपछि उनी नियुक्त भएका हुन् ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ९ : ०९ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार