कोरोना भाइरसको आशंकामा अस्पताल भर्ना भएका बुटवलका युवकको रिर्पोट नेगेटिभ « Khabarhub

कोरोना भाइरसको आशंकामा अस्पताल भर्ना भएका बुटवलका युवकको रिर्पोट नेगेटिभ


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– कोरोना भाइरसको आशंकामा अस्पताल भर्ना भएका बुटवलका एक युवकको रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोनाको आश‌ंकामा उनको नमूना परीक्षण गरिएको भएपनि कोरोना नदेखिएको पुष्टि भएको हो ।

कोरोनाको संक्रमणको आशंकामा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका ति २१ वर्षीय युवकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएको अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटण्डन डा. राजेन्द्र खनालका अनुसार कोरोना भारइरस संक्रमणको जस्तै मिल्दो लक्षण देखिएकाले आइसोलेसन वार्डमा राखेर उपचार थालिएको थियो ।

उनले केही समय अगाडि दक्षिण कोरियाली नागरिकसँग एउटै कार्यक्रममा भाग लिएको बताइएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  १० : १४ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार