बसबाट ओर्लंने क्रममा महिलाको मृत्यु « Khabarhub

बसबाट ओर्लंने क्रममा महिलाको मृत्यु


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– बसबाट ओर्लंने क्रममा एक महिलाको मृत्यु भएको छ ।

बसबाट झर्ने क्रममा महिलाको मृत्यु भएको हो । तुलसीपुर उपमहानगरपालिका-१४ भोजपुरबाट तुलसीपुर बजार आउँदै गरेको ना ४ख ५४६३ नम्बरको यात्रुबहाक बसबाट ओर्लने क्रममा तुलसीपुर १४ भोजपुर निवासी ५५ वर्षीय सुशीला वली घाइते भएकी थिइन्।

दुर्घटनामा घाइते उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडमर पालले जानकारी दिए ।

बस पूरै नरोकिँदै झर्दा घाइते भएकी उनको उपचारको क्रममा मृत्यु  निरीक्षक पालले बताए । बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  १ : ०४ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र