शनिबारसम्म दैनिक ८ घण्टा लोडसेडिङ « Khabarhub

शनिबारसम्म दैनिक ८ घण्टा लोडसेडिङ


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं केही स्थानमा २ दिनसम्म ७ घण्टासम्म लोडसेडिङ हुने  भएको छ ।

जोरपाटी वितरण केन्द्रको गोठाटार फिडर स्तरोन्नति गरिरहेकाले फोर्स पार्क, वीरेन्द्र चोक, गान्धी मोड, हात्ती डाँडा र विमानस्थाल आसपास बिहान ९ देखि दिउँसो ४ बजेसम्म बिद्युत नहुने विद्युत प्राधिकरणले जनाएको छ ।

यी स्थानमा शुक्रबारसम्म विद्युत कटौती हुनेछ । यस्तै ललितपुरका केही स्थानमा बिहीबार र शनिबार आठ घण्टा बत्ती जाने भएको छ।

पुल्चोक वितरण केन्द्रको पाटन फर्पिङ फिडरबाट वितरित ११ केभी लाइनको स्तरोन्नति गर्नुपर्ने भएकोले बिहीबार र शनिबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म बिद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।

बिहीबार र शनिबार चुनिखेल, छम्पी, सल्यानटार, इटाहिटी, कामी डाँडा, टिकाभैरव, देवीचौर, बुरुङ्गचुली लगायतका स्थानमा  बिद्युत कटौती हुनेछ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ७ : ४२ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको