नेपालमै उत्पादन भएको स्यानिटाइजर बजारमा आउँदै | Khabarhub Khabarhub

नेपालमै उत्पादन भएको स्यानिटाइजर बजारमा आउँदै


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वनस्पति विभागले उत्पादन गरेको स्यानिटाइजरको परिक्षण सफल भएपछि बजारमा ल्याउँने तयारी भएको छ ।

कोरोनाभाइरसका कारण मास्क र स्यानिटाइजरको अभाव चुलिएको बताइरहँदा वनस्पति विभागले उत्पादन गरेको स्यानिटाइजर बजारमा आउँन लागेको हो ।

विभागले नेपाली जडीबुटीबाट रोग प्रतिरोधात्मक क्षमतासहितको स्यानिटाइजर उत्पादन गरेको हो । वनस्पति विभागले जडीबुटीयुक्त स्यानिटाइजरको फर्मुलासँगै स्यानिटाइजर बनाएर सफल परीक्षण गरेको हो ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  १० : ३९ बजे

एकैसाथ ३६ जिल्लाका सीडीओ सरूवा : पर्सामा दाहाल, कैलालीमा रेग्मी

काठमाडौं- गृह मन्त्रालयले देशभरका ३६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको

शान्तिसुरक्षाको अवस्था र निर्वाचन तयारीबारे जानकारी लिन गृहमन्त्री मधेस जाने

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्याल शान्तिसुरक्षाको अवस्था र चुनावका लागि आवश्यक

विश्वकप क्रिकेट लिग–२ः नेपाल अमेरिकासँग पराजित

काठमाडौंं– आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा

सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै योजना कार्यान्वयनमा सरकार केन्द्रित छ : मुख्यमन्त्री आचार्य

अर्घाखाँची– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सीमित स्रोत र साधनको