एसइई परीक्षा दिने व्यवस्था मिलाइदिने भन्दै घुस लिने प्रधानाध्यापक पक्राउ « Khabarhub

एसइई परीक्षा दिने व्यवस्था मिलाइदिने भन्दै घुस लिने प्रधानाध्यापक पक्राउ


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाको नकटाझिजस्थित जनता माध्यमिक विद्यालयका प्राधानाध्यापक महेन्द्र महतो २ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि रजिस्ट्रेसन फाराम नभरेका विद्यार्थीलाई परीक्षा दिने व्यवस्था मिलाइदिने भन्दै लिएको घुससहित प्रधानाध्यापक महतो पक्राउ परेका हुन् ।

पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले गुप्तालाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

गुप्तालाई जनता माध्यमिक विद्यालय नकटाजिझबाटै पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ६ : ०२ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको